गायिका पौडेलको “छम्म छम्म”बोलको गीत रिलीज (भिडियो सहित)

(साउन ६, काठमाडौं) । चर्चित गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको ‘छम्म छम्म’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत रहेको छ भने आशिष अविरलले एरेन्ज गरेका छन । प्रकाश भट्टले निर्देशन गरेका म्यूजिक भिडियोमा  नायीका निता ढुंगाना र  नायक दिपेन्द्र घिमिरेको अभिनय रहेको छ । 

बिएमएस फिल्म्सद्वारा सार्वजनिक म्यूजिक भिडियोलाई राजेश घिमिरेले  छायांकन र बिष्णु शर्माले  सम्पादन गरेका  छन  ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्