‘ब्ल्याक’को गीतमा आँचल र आकाशको रोमान्स (भिडियो सहित)

  (साउन ५, काठमाडौं) ।  भाद्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ब्ल्याक’ को ‘तिम्रो लागि…’ बोलको गीत रिलीज भएको छ ।

गीत भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्माको रोमान्स देखन सकिन्छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा  महेश खड्काको  संगीत  रहेको  छ ।

प्रदिप श्रेष्ठको निर्देशनमा रहेको फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल लगायत कलाकारको भूमीका रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्