अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना : १७ जनाको मृत्यु

(साउन ५, एजेन्सी) । अमेरिकाको मिसौरी राज्यको एक तालमा बिहीबार डुङ्गा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये ९ जना एकै परिवारका छन् । पर्यटक बोकेको डुङ्गा आँधीका कारणा दुर्घटना भएको जनाइएको छ । डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको छ ।

अमेरिकाका सञ्चार माध्यमहरुले आफन्त वियोगको पीडामा छट्टपटिएकी गभर्नर मिसेलले परिवारका ११ सदस्यमा ९ सदस्य गुमाएकी महिलालाई उद्धृत गर्दै डुंगाका क्याप्टेनले लाइफ ज्याकेट नलगाउन निर्देशन दिएको लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा