फिल्म ‘सुश्री सम्पत्ती’मा सारा ‘राजकुमारी’

(साउन ४, काठमाडौँ) ।  भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’मा नायिका सारा सिर्पाली राजकुमारीको भूमिकामा रहने भएको छ ।

चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतमा ‘राजकुमारी’को भेषमा देखिएकी साराले यस अगाडिका २ वटा चलचित्र ‘रुद्र र पिजडा ब्याक अगेन’मा अभिनय गरिसकेकी छिन् ।

अहिले  फिल्म ‘सुश्री सम्पत्ती’को गीतको सुटिङ  भैरहेको  छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्