समिर र बिध्या मंजुको गीतमा आचल र सुशान्तको रोमान्स (भिडियो सहित)

(साउन ४, काठमाडौँ) ।  गायक समिर आचार्य र गायीका बिध्या मंजु तिवारीको स्वरमा रहेको ‘पिच रोड’बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित नायीका आचल शर्मा र सुशान्त खत्रीको अभिनय देख्न सकिन्छ । सन्तोष कुमार र राजेन्द्र भट्टको सब्द तथा संगीत रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–३

काठमाडौँ, १२ असार । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अन्सुअर कोटेश्वरबाट खटिएको ब्यूरोको

काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय