फ्राइडे रिलिज : ‘भैरे’सगै हलमा तीन फिल्म

(साउन ४, काठमाडौँ) ।  फ्राइडे रिजिल अन्तर्गत तीन चलचित्र ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ एकसाथ प्रदर्शन भएको  छ  ।

 ‘भैरे
एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’को निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । फिल्म ‘भैरे’मा दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय देरहेको छ  ।

 ‘पण्डित बाजेको लौरी
दीपक ओलीको निर्देशन रहेको फिल्ममा सन्ध्या केसी, विजय बराल, भोलाजराज सापकोटा, प्रमोद अग्रहरी, कुलदीप अधिकारी, अनुपमा भण्डारी, लोकेन्द्र लेखक लगायत कलाकारको  अभिनय रहेको छ ।

चक्कर
अनुष्क रौनियार निर्देशित चलचित्र ‘चक्कर’ सेक्स र क्राइमको मिश्रित चलचित्र हो । अर्पण थापा, ऋचा शर्मा, एभोनराज उप्रेती, सृजना सुब्बा र स्मृति पोखरेलको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–३

काठमाडौँ, १२ असार । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अन्सुअर कोटेश्वरबाट खटिएको ब्यूरोको

काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय