गायिका पूजाको “यो तीजमा माईत जाने हो” बोलको गीत रिलिज (भिडियो सहित)

(साउन ३, काठमाण्डौ) । चर्चित गायिका पूजा सुनुवारको तीजको गीत ‘यो तीजमा माइत  जाने हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा मैना सुनुवारको शब्द तथा आशा बुढाको संगीत र  रामचन्द्र चन्दको संगीत रहेको छ ।उक्त गीतको भिडियोमा शेर शाउदको निर्देशन गरेको म्युजिक भिडियोलाई बिरेन्द्र महराले सम्पादन गरेका छन् ।

महेश महराले छायांकन गरेको गीतको भिडियोमा सम्झना लामा र साथिहरुले  अभिनय  गरेका छन् रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्