‘चिँ मुसी चिँ को’ ‘आउआज माया’ बोलको गीत रिलिज (भिडियो सहित)

(साउन २, काठमाडौँ) ।  साउन ११ गतेबाट प्रदर्शन हुने  फिल्म ‘चिँ मुसी चिँ’ को ‘आउ आज मायाको…’ बोलको गीत रिलिज भएको छ ।

गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ । सो भिडियोमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माको अभिनय  देख्न सकिन्छ ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको  फिल्ममा कार्यकारी निर्मातामा शिवराज कार्की रहेका छन् ।

 उक्त फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लागयतका कलाकारहरुको अभिनय रहेको  छ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । 

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

काठमाडाैँ, २१ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे