साउन एक गतेदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिक बैंकबाट हुने

 (असार ३२, काठमाडौं) । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन एक गतेदेखि  श्रमिक तथा कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल सरकार, विभिन्न संस्थान, स्थानीय तह, परियोजना प्रतिष्ठान लगायतका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने गर्नु पर्ने जनाएको छ।

साथै बैंक, बिमा, होटल, एयरलाइन्स, ट्राभल एजेन्सी,  ट्रस्ट, कम्पनी, गुठी   लगायतले  कर्मचारीको परिश्रमीकका लागि बैंक खाता अनिवार्य  पनि गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्

काठमाडौँ, ३० भदौ । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको