विश्वकपको फाइनलको मैदानमा ४ जना प्रवेश गर्नुको कारण

 (असार ३२, एजेन्सी) ।  विश्वकप फुटबलको फाइनलको चलिरहेको थियो । प्याराफिटबाट चार जना मैदानमा प्रवेश गरे । सुरक्षा अधिकारीहरु आएर उनीहरुलाई मैदानबाहिर लगे ।

रुसी अनलाइनका अनुसार मैदनामा प्रवेश गर्ने तीन जना महिला र एक जना पुरुषलाई रंगशाला नजिकैको प्रहरी चौकीमा लगिएको  र  उनीहरु मैदानमा प्रवेश गर्नुका कारणहरु :

  • राजनैतिक बन्दीहरुलाई रिहा गर्न
  • सामाजिक सञ्जालमा ‘लाइक’ गरेकै आधारमा जेल नहालियोस्
  • राजनैतिक र्‍यालीमा गैरकानुनी धरपकड बन्द गर्न
  • राजनैतिक प्रतिस्पर्धालाई स्थान दिइयोस्
  • आपराधिक मुद्धालाई तोडमोड नगरियोस्

आइतबारको विश्वकप फाइनलमा रुसी राष्ट्रपतिको भ्लादिमिर पुटिनकै अगाडि प्रदर्शन गर्न सफल भएको बताउँदै ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको