‘मिस वल्र्ड डाइभर्सिटी’को उपाधी नेपालकी युनितालाई  

( असार ३२, एजेन्सी) । दुवईको अरेबिया पार्क होटेलमा आयोजना भएको ‘मिस वल्र्ड डाइभर्सिटी’मा नेपालकी युनिता खत्रीले उपाधी जित्न सफल भएकी छिन् ।

युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वल्र्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेपछि उनलाई सोही उपाधीले डाइभर्सिटीको प्रतियोगी बनाएको थियो ।

खत्रीले आफूलाई अन्तष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने साथै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने यो महत्वपुर्ण अवसर पनि हो भन्दै खुसि ब्यक्त गरेकी थिइन् ।

उनको यो वियजलाई प्रमुख अन्तराष्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको पहिलो महत्वपूर्ण विजय मानेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित