रोमियो एण्ड मुनाको प्रोमोशन चन्द्रागिरी हिल्समा

(असार ३१, काठमाडौँ)। नरेशकुमार केसीको निर्देशन रहेको फिल्म ‘रोमियो एण्ड मुना’को चन्द्रागिरी हिल्समा प्रमोसन गरेका छन् ।

अभिनेत्री श्रृष्टि श्रेष्ठ अभिनेता बिनय श्रेष्ठ, निर्माता प्रसन्न गोपाली, निर्देशक नरेशकुमार केसी लगायतका टिमले शनिबार राजधानी नजिक रहेको चन्दागिरी पुगेर चलचित्रको प्रचार गरेको हो । चलचित्र टिमलाई चन्दागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले स्वागत समेत गरेका थिए ।

रोमियो एण्ड मुना’को टिमले सोहि ठाउमा  प्रेस मिट गरि  साउन ११ गतेदेखि लाग्ने र  रोमियो एण्ड मुना हेर्न सबैलाई आग्रह समेत गरेका छन्  ।

फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरी लगाएतका अभिनय रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा