गायीका निशाको ‘सँधैलाई’ बोलको गीत रिलिज (भिडियो सहित)

(असार २८, काठमाडौँ)  । गायीका निशा कंडेलको ‘संधैलाइ’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

अमन प्रधानको शब्द तथा संगीत रहेको गीतमा  गायीका कंडेलको पहिलो सांगीतिक कोसिली रहेको छ ।  गीतमा  मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको देख्न सकिन्छ ।

बिजेश पौडेलको सम्पादन रहेको गीतलाई चक्र महर्जनले छायांकन गरेका छन् भने राहुल प्रधानको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित