‘बाबु कान्छा’को ‘मेरो पहिलो प्रेम’ बोलको गीत सार्वजनिक (भिडियो)

(असार २७, काठमाडौं) । असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाबु कान्छा’को  ‘मेरो पहिलो प्रेम’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा सलोन र करिश्मा एकअर्कालाई आफ्नो पहिलो प्रेम भन्दै हिमालको काखमा रमाइरहेका छन् । कमल खत्री र सुधा रत्नको स्वर रहेको गीतमा शुशील पंगेनीको शब्द र टंक बुढाथोकीको संगीत सुन्न सकिन्छ ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको  अभिनय रहेको छ ।
भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै जवाफ दिन

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम

काठमाडौँ, २२ साउन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरूलाई रंगरोगन गरेर मात्र नयाँ युगको

काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतले सुकुमबासी बस्तीबाट विस्थापित भएका वा हुन सक्ने बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न र विकल्पबिना