(असार २७, एजेन्सी) । अमेरिकाको लस एन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ ।
अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । दुर्घटनामा परेका सबै सकुशल छन् । विमानमा सवार सवै घाइते भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
विमानमा गडबडी आएको जानकारी पाइलटले दिए लगत्तै त्यसतर्फ दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेका थिए ।





