जस्टिन बीबरले अमेरिकी मोडल हेलीसग गरे इन्गेजमेन्ट

 (असार २५, एजेन्सी) ।  क्यानडियन पप गायक जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनसग इन्गेजमेन्ट गरेका छन ।

२४ वर्षीय जस्टिन पछिल्लो २ वर्षदेखि हेलीको प्रेममा थिए । यही जुलाई ७ शनिबारका दिन बहमासको एक रिसोर्टमा दुवैले इन्गेजमेन्ट गरेका हुन् । २२ वर्षीया हेली अमेरिकाकी चर्चित मोडल हुन । यी दुवैले इन्गेजमेन्ट गरेको खबरबारे अहिलेसम्म आधिकारिक जानकारी भने दिएका छैनन् ।

सामाजिक सञ्जालमा जस्टिनका बुवा तथा आमाले पोष्ट गरेको स्ट्याटसमा जस्टिनका बुवाले जस्टिनको फोटोसहित ‘नयाँ अध्यायका लागि उत्साहित रहेको’ लेखेका छन् भने उनकी आमाले पनि खुशी व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल