क्यान्सरपीडित सोनालीले मनिषालाई टि्वट

(असार २३,एजेन्सी) । बलिउड अभिनेत्री क्यान्सरपिडित सोनाली बेन्द्रेले मनिषा कोइरालालाई टि्वट गरेकी छिन् ।

केही समयअघि क्याम्सरबाट मुक्त नायिका मनिषा कोइरालाले टि्वटरमा सोनालीलाई स्वास्थ्यलाभको कामना गर्दै लेखेकी थिइन्, ‘भगवानको कृपाले तिमी चाँडै ठिक हुने छौ र खुशीको समाचारसहित घर फर्किने छौ । मेरी साथीलाई माया र प्रार्थना ।’

यसमा जवाफमा सोनालीले लेखेकी छिन्, ‘धन्यवाद मनिषा । तिमी मेरो प्रेरणा हौ ।’

उनको  हाई ग्रेड क्यान्सरका कारण अमेरिकाको न्यूयोर्कमा उनको उपचार गरिरहेको छ । क्यान्सर उनको शरीरमा फैलिसकेकाले उपचार अत्यन्त जटिल मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित