‘सञ्जू’ को कमाई २ सय करोड नाग्यो

(असार २२, काठमाडौँ) ।  २९ जूनमा रिलिज भएको फिल्मले ‘सञ्जू’ प्रदर्शनको १ हप्तामा २०२. ५१ करोडको आँकडा पार गरेको छ ।

 ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दे फिल्मको १ हप्ते बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् ।

सञ्जूले शुक्रवार ३४.७५ करोड, शनिवार ३८.६० करोड, आइतवार ४६.७१ करोड, सोमवार २५.३५ करोड, मंगलवार २२.१० करोड, बुधवार १८.९० करोड र बिहीवार १६.१० करोडको कलेक्सन गर्दै भारतमा कूल २०२.५१ करोड कमाएको छ ।

बलिउड अभिनेता रणबीर कपूरको सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको छ र १ दिनमा सबै भन्दा बढी कलेक्सन गर्ने फिल्म पनि ‘सञ्जू’ नै हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल