आज सुन तोलाको  ४०० रुपैयाँले बढ्यो

 (असार २०,काठमाडौं) ।  बुधबार सुन तोलामा ४०० रुपैयाँले बढेर ५७ हजार ६ सय रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको           छ ।

मंगलबार ५७ हजार २ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको