मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब पक्राउ

 (असार १९, एजेन्सी) । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।

वान एमडीबी राज्य लागनी कोषमा भएको भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरिएको अलजजिराले उल्लेख गरेको छ । मलेसियाको एन्टी करप्सन एजेन्सीले नाजिबका छोरा तथा हलिउडका चलचित्र निर्माता रिजा अजिजसँग पनि सोधपुछ गरेको थियो ।

यही भ्रष्टाचार काण्डका कारण नाजिबको गठबन्धनले गत मे ९ मा भएको चुनावमा हार बेहोर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष