‘बोबी’ को ‘अरे सुन मनका कुरा’ बोलको गीत रिलिज (भिडियो सहित)

 (असार १९, काठमाडौँ) । असार २९ गते रिलिज हुन फिल्म ‘बोबी’ को अर्को नया गीत ‘अरे सुन मनका कुरा” बोलको गित रिलिज भएको छ ।

गीतमा कविता गुरुङ र उमेश थापाको प्रेम झल्केको देख्न सकिन्छ । तारा प्रकाश लिम्बुको शब्द, संगीत साथै सुमधुर स्वरमा प्रबिषा अधिकारीले साथ दिएकी छिन् । गीतको छायांकार नबराज कृष्ण थापा हुन् भने नृत्य निर्देशक कविराज गहतराजको रहेको छ ।

मिलन चाम्स द्वारा निर्माण र निर्देशित चलचित्र “बोबी” चलचित्रमा वास्तविक प्रेम कथामा वास्तविक प्रेमी जोडीले नै अभिनय गरेका छन् ।वास्तविक प्रेम कथामा बनेको चलचित्र “बोबी” लाई नेपाल र नर्वे को सुन्दर स्थलमा छायांकन गरिएको छ ।

नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा कविता गुरुङ ,उमेश थापा, विजय लामा, रुवी राणा शाह लगायत कलाकारहरुको अभिनय रहेको  छ ।

  BOBBY टिमले देशव्यापी रुपमा ‘नेपाल टुर’ नामक कन्सर्ट असार १८ देखि २६ गते सम्म गरिरहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी