राष्ट्रिय वाणिज्य बैंकको सहायक निर्देशक पदको नतिजा सार्वजनिक (नामसहित)

(असार १८, काठमाडौं) । राष्ट्रिय वाणिज्य बैंकले छैटौं तहको सहायक निर्देशक (प्रशासन सेवा र समूह) पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

२०७५ असार १० देखि १६ गतेसम्म भएको प्रस्तुतिकरण परीक्षा र अन्तर्वार्तामा सहभागी भएकाहरुको नतिजा सार्वजनिक गरेको हो । जसमा खुला तर्फ ४७, महिला १३, आदिवासी जनजाति ११, दलित ३ र मधेसी ८ जना, पिछडिएको क्षेत्रबाट २ जना र अपांग १ जनाको नाम प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै

काठमाडौँ, ७ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ

काठमाडौँ, ७ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा

भक्तपुर, ७ भदौ । नेपाल चाडपर्व, कला, संस्कृति, धर्म तथा परम्पराले समृद्ध देश हो । नेपाली मौलिक संस्कृति र परम्पराले स्वदेशी