‘नेपाल टुर’ कन्सर्टमा ‘बोबी’ टिम सहित चर्चित कलाकारहरु

(असार १७, काठमाडौँ) । मिलन चाम्स निर्देशीत फिल्म ‘बोबी’को प्रचार-प्रसारको लागि  देशव्यापी रुपमा ‘नेपाल टुर’ नामक कन्सर्ट हुने भएको छ।

सो कन्सर्ट असार १८ मा पोखराबाट सुरु भएर २६ गते भक्तपुरमा समाप्त हुनेछ ।

१८ गते पोखरा (सभागृह मिडटाउन)

 १९ गते चितवन (नारायणी रिभर साइड)

 २० गते हेटौडा (बुद्ध चोक)

२१ इटहरी (इटहरी मल आइ सिनेमा)

 २१ गते धरान (बसपार्क)

 २२ गते दमक (गोकर्ण डिपार्टमेन्ट)

 २२ गते बिर्तामोड (हनुमान कम्प्लेक्स)

२५ गते काठमाडौँको बिजी मल

२५ गत नै ललितपुरको लगनखेलमा

२६ गते किर्तिपुर र भक्तपुरको सुर्यविनायकमा

टुरमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल ‘भद्रगोल’ टिमबाट कक्रोज र बलेका साथ कलाकार तथा विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र ‘बोबी’का मुख्य पात्र कविता गुरुङ र उमेश थापा सहभागी हुनेछन । यो टुरमा निर्देशक मिलन चाम्स पनि सामेल छन् ।

उक्त फिल्म असार २९ बाट देशव्यापी रुपमा  रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल