सय दिनमा ‘शत्रु गते’, १२ करोडको व्यापार

 (असार १७, काठमाडौँ) । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ले सय दिन मनाएको छ ।

सय दिनसम्म प्रदर्शन भएको यो फिल्मको कमाई १२ करोडको हाराहारीमा रहेको फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् ।

किरण केसीको प्रस्तुती यस सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंशआचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेशरन्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल