भारतको उत्तराखण्डमा बस दुर्घटना

(असार १७, काठमाडौं) । भारत उत्तराखण्डको बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

 दुर्घटनामा १२ जना घाइते भएका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

 बस भौनबाट रामनगरतर्फ जाँदै गर्दा   पौडी गढवालको नेनीडाँडा   दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका