‘चिँ मुसी चिँ’ को ट्रेलर सार्वजनिक (भिडियो सहित )

 (असार १५, काठमाडौँ) । दिनेश श्रेष्ठको लेखन तथा निर्देशक रहेको फिल्म ‘चिँ मुसी चिँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा सुनिल क्षेत्री र अलिशा शर्मा बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ । अभिनेता सुशान्त कार्की सिआइबी अफिसर्सको भूमिकामा प्रस्तुत छन् । साउन ११ गतेबाट प्रदर्शनमा आउन फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् ।

फिल्ममा सुरज अधिकारीको संगीत, बासु न्यौपानेले छायांकन भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । उक्त फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । तनहुँमा संकास्पद वस्तु फेला परेको छ । व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिकै संकास्पद वस्तु फेला

काठमाडौँ, १२ असार । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अन्सुअर कोटेश्वरबाट खटिएको ब्यूरोको

काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय