राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को टीजर रिलिज

 (असार १४, काठमाडौँ) । रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल टीजर सार्बजनिक भएको छ ।

बिहीवार राजधानीमा कार्यक्रमगरि सार्वजनिक गरिएको‘इन्टु मिन्टु लण्डनमा’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको प्रमुख भूमिका छ ।  साम्राज्ञीले ‘इन्टु मिन्टु लन्डनमा’ आफ्ना लागि विशेष रहेको बताइन् । ‘म कथा सुन्ने वितिक्कै सुटिङमा जान आतुर भएकी थिएँ । मैले अहिलेसम्म गरेको फिल्मभन्दा यो धेरै फरक छ’, उनले भनिन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ मिन्टुको भूमिकामा साम्राज्ञी इन्टुको भूमिकामा धिरज मगर मगर रहेका छन् ।

असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा रहने फिल्ममा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्  । ऊर्जा

काठमाडौँ, २२ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चार वटा

काठमाडौँ, २१ साउन । परराष्ट्र मन्त्री शिशिर खनालले डिजिटल प्रविधिको उपयोगले सार्वजनिक प्रशासनको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका

काठमाडौँ, २१ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो