गायक लिम्बुको ‘तिमी करोडमा सानु’ बोलको गीत रिलीज (भिडिय सहित)

(असार १३, काठमाडौं) । गायक संगम लिम्बुको ‘तिमी करोडमा सानु म चाहिँ रोडमा…’ बोलको गीत  लिएर स्रोता/दर्शकमाझ आएका छन ।

संगमकै शब्द, सङ्गीत र स्वरमा रहेको यो गीत उनको आफ्नै सुगम शैली र लोक प्याट्रन भन्दा फरक रहेको छ । थुप्रै गीतमा सङ्गीत तथा स्वर दिएका संगम भन्छन, “मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शक/स्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी रहेको छु’,

विरेन्द्र भाट ‘विपिन’ र संगमको निर्देशनमा रहेको भिडियोमा संगमआफैँ, शान्ति लिम्बु, दीपा र मनले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्  । ऊर्जा

काठमाडौँ, २२ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चार वटा

काठमाडौँ, २१ साउन । परराष्ट्र मन्त्री शिशिर खनालले डिजिटल प्रविधिको उपयोगले सार्वजनिक प्रशासनको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका

काठमाडौँ, २१ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो