खुसीले म्याराडोना अस्पतालमा 

 (असार १३, एजेन्सी) । अर्जेन्टिनाले नाइजेरिया विरुद्ध २–१ को जीत हासिल गरेसँगै म्याराडोनालाई अस्पताल लगिएको छ ।

म्याराडोना पनि खुसीले पागल भएर स्टेडियममै ढलेका थिए । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडोना फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको