अर्जेन्टिना भर्सेस नाइजेरिया

(असार १२, काठमाडौं) । विश्वकपमा फूटबलमा आज मंगलबार अर्जेन्टिनी र  नाइजेरियनबिच राति पौने १२ बजे  खेल हुनेछ ।

अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३-० ले हारेको थियो ।नाइजेरिया पहिलो खेलमा क्रोएसियासँग २-० ले हारेको थियो भने दोस्रो खेलमा आइसल्याण्डलाई २-० ले नै हराएको थियो ।

अर्जेन्टिनाको सपना जिवित बनाउने मुख्य भूमिका मेस्सीमा हुनेछ भने मुसा नाइजेरिया समर्थकका भरपर्दा आशा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको