‘मिस नेपालआईडल २०१८’को ताज धरानकी मेरिनालाई

(असार १२, काठमाडौँ) । बौद्धिक एवं सौन्दर्य प्रतिष्पर्धा ‘मिस नेपाल आईडल २०१८’ ताज धरानकी मेरिना लिम्बुले जितेकी छिन ।

राष्ट्रिय नाचघरमा एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको प्रतिष्पर्धामा १८ जनालाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । प्रतियोगितामा फस्ट रनरअपमा सुसन कोईराला भईन भने उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक च्वईसको टाईटल पनि प्राप्त गरिन ।सेकेन्ड रनरअपमा आकृति कुँवर र थर्ड रनरअप रक्षा भुजेल घोसित भएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आईडल बिजेता सुनिशा बिष्ट, नायिका तथा मोडल सुष्मा अधिकारी, चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल, आरजे भिजे तथा कोरियोग्राफर कला सुब्बा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । झापामा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । आज लागु औषध नियन्त्रण ब्युरो

काठमाडौँ, २३ साउन । भीमदत्त नगरपालिका–६ ऐठपुरमा घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार

काठमाडौँ, २३ साउन । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा लुकेर बसेका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीका

काठमाडौँ, २३ साउन । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र र काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले