भारतद्वारा मालदिभ्समाथि अघोषित नाकाबन्दी : ५० प्रतिशत भन्दा वढी कटौती

(असार ११, एजेन्सी) । आफ्नो स्वार्थ पुरा हुन नपाउँदा विभिन्न वहानामा नाकावनदी गर्दे दुःख दिने प्रयास स्वरुप पहिले नेपालमाथि नाकाबन्दी लगाएको थियो भने अहिले भारतले मालदिभ्समाथि पनि अघोषीत नाकाबन्दी लगउँदै ५० प्रतिशत भन्दा कम मात्र सामान निर्यात गर्ने गरेको छ ।

पछिल्लो समय भारतीय स्वार्थको मारमा मालदिभ्स रहेकको छ । आफ्नो स्वार्थपूर्तीका लागि छिमेकी देशहरु माथि नाकाबन्दी लगाउँदै कुटनीतिक टकराबसँगै मालदिभ्समाथि अघोषित नाकाबन्दी सुरु गरेको हो । केही दिनयता भारतले मालदिभ्समाथि गर्दै आएको अत्यावश्यक सामाग्रीको आपूर्तीमा रोक लगाएको हो ।

भारतको विदेश व्यापार महानिर्देशनालयले अत्यावश्यक खाद्य सामाग्रीहरु चामल, आलु, प्याज तथा दालहरुको आपूर्तीमा आधा तथा त्यो भन्दा बढी परिणाममा रोक लगाएको छ ।

पछिल्लो समय माल्दिभ्स बेइजिङको नजिक गएसँगै परम्परागत सम्बन्ध भएका भारत र मालदिभ्सबीच सम्बन्ध चिसिँदै गएको छ । भारतले प्रस्ताव गरेको संयुक्त नेभल एक्सर्साइज ‘मिलान’लाई अस्वीकार गरेसँगै भारत चिडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष