अभिनेता अनमोल बिना पारिश्रमिक काम गर्ने

 (असार १०, काठमाडौँ) । अभिनेता अनमोल केसीले बिना पारिश्रमिक काम गर्ने भएका छन् ।

देशका चार प्रमूख शहरहरु (बुटवल, पोखरा, चितवन, विर्तामोड)मा हुन लागेको ‘अनमोल साँझ २०१८’ कार्यक्रममा उनले बिना पारिश्रमिक लाइभ प्रस्तुति दिने भएका छन् ।

चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुत गर्नेछन् । सामाजिक कार्यको लागि कार्यक्रम गर्न लागिएकोले आफूले पारिश्रमिक नलिएको अनमोलले बताएका छन् । अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौंबाट सिधै कार्यक्रम स्थलमा पुग्ने बताइएको छ ।

यो कार्यक्रम भदौं ९ गते बुटवल, भदौ १६ गते पोखरा, भदौ २३ गते चितवन र विर्तामोडमा भदौ २७ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । २०८३ साल साउन २१ गते बिहीबारको राशिफल ।    मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

काठमाडौँ, २० साउन । किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, २० साउन । २०७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त

काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका