सुपरस्टार सलमान अभिनीत ‘रेस ३’ बक्सअफिस नजिक

(असार ९, एजेन्सी) ।  रेमो डीसूजाको  निर्देशनमा रहेको  बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘रेस ३’ ले बक्सअफिसमा रेकर्ड बनाइरहेको छ ।

 ‘रेस ३’ ले प्रदर्शनको ६ दिनमा १३८ करोडको कमाई गरिसकेको छ ।  फिल्मको कलेक्सनबाट खुसी भएर सलमानले दर्शकलाई धन्यवाद दिएका छन् । एक ट्वीटमा उनले लेखेका छन्, ‘सिनेमाघर गएर ‘रेस ३’ हेर्ने दर्शकलाई धन्यवाद दिन चाहन्छु र यस कुराबाट म खुसी छु कि यसलाई तपाईहरुले मनपराइदिनुभयो र हरेक एक प्रयासलाई रुचाइदिनुभयो । भगवानले तपाईहरुमाथी कृपा गर्नुहोस् ।’

फिल्ममा सलमानका अलावा अनिल कपूर, बबी देओल, जैकलिन, डेजी शाह साकिब सलीम जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । २०८३ साल साउन २१ गते बिहीबारको राशिफल ।    मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

काठमाडौँ, २० साउन । किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, २० साउन । २०७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त

काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका