आलियाको ‘राजी’ले २ सय करोड कलेक्सन

(असार ७, एजेन्सी) ।  बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘राजी’ ले अहिलेसम्म यो पोलिटिकल थ्रिलर फिल्मले वर्ल्ड वाइड २०७ करोड रुपैयाँको कलेक्सन गरिरहेको छ ।

हरिंदर सिक्काको उपन्यास ‘कलिंग सहमत’ मा आधारित यस फिल्म रिलिज भएको ६ हप्तासम्म पनि हेर्ने दर्शकको संख्या उल्लेखिया रहेको छ ।

मेघना गुलजारले निर्देशक गरेको फिल्ममा आलिया फरक-फरक भूमिकामा देखिएकी छिन् । फिल्ममा उनी एक छोरी, पत्नी र जासूसको भूमिकामा प्रस्तुत भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल