इन्स्टाग्रामको आफ्नै ‘युट्युब’ एक घण्टाको भिडियो अपलोड हुने

 (असार ७, एजेन्सी) । आइजीटिभी नामक  फिचर मार्फत अब प्रयोगकर्ताले एक घण्टासम्मको भिडियो इन्स्टाग्राममा पोष्ट गर्न सक्नेछन् ।

बीबीसीसँगको कुराकानीमा इन्स्टाग्रामका संस्थापक केभिन सिस्ट्रोमले चाहिँ भिडियोबाट पैसा कमाउन सकिने/नसकिने कुरा अहिले नै भनिहाल्न कुनै हतार नभएको बताएका छन् ।

अहिले इन्स्टाग्राममा एक मिनेटसम्मको भिडियो फिड मोडमा अपलोड गर्न सकिन्छ । जबकि २४ घण्टामा एक्सपाएर हुने इन्स्टाग्राम स्टोरिजमा चाहिँ १५ सेकेण्डसम्मको भिडियो क्लिप पोष्ट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको