गायक कार्कीको ‘तिमीसम्म’बोलको गित रिलिज (भिडियो सहित)

(असार ६, काठमाडौँ) ।  चर्चित गायक आनन्द कार्कीको ‘तिमीसम्म’ बोलको गीत सार्वजनिक भएको छ ।

 सो गीतको म्युजिक भिडियोमा अभिलाषा शर्मा र रमेश प्याथाको अभिनय रहेको छ । शिखर सन्तोषको संगीत रहेको गीतमा प्रकाशबाबु थापाको शब्द रहेको छ ।

माइकल चन्दले निर्देशन गरेका म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको  छायांकन रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल

काठमाडौँ, ३० भदौ । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको