Music Award मा गायक धिताल Modran Vocal MALE मा उत्कृष्ट सम्मानीत

(असार ५, काठमाडौँ) । मलेसियामा भएको तेश्रो नेपाली Music Award मा ‘जय माया प्रेम’ एल्बमको  ‘तर्कि तर्कि’ गीत बाट Modran Vocal (MALE ) तर्फ  गायक नारायण धिताल उत्कृष्ट सम्मानीत भएका छन् ।

गायक धितालले आफु सम्मानित हुदा अत्यन्तै खुशी लागेको बताए | तर्कि तर्कि गीत को भिडीयाेमा उत्कृष्ट सम्पादनमा निशान घिमिरे ,उत्कृष्ट छायाकार सुदिप बराल साथै  बिशेस प्रतिभा पुरस्कार गीतकार अर्जुनरत्न भीखारीले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।