उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

(असार ५, काठमाडौं) । उत्तर कोरियाली नेता किम जोङ्ग उनले चीन भ्रमण गर्ने भएका छन् । बीबीसीको अनुसार  उत्तर कोरियाली नेता किम दुईदिने भ्रमणका लागि चीन जाने तयारीमा रहेको छ  ।

चीन उत्तर कोरियाको निकट सहयोगी देश हो । पछिल्लो समय अमेरिका र चीनबीच भने कटुतापूर्ण सम्बन्ध छ । अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ६ जुलाईदेखि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि दुई देशबीच व्यापार युद्धको खतरा औंल्याइएको छ । यहीबीचमा उत्तर कोरियाली नेता किमले चीन भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका