विश्वकप: जापानविरुद्ध कोलम्बिया

 (असार ५, एजेन्सी) । विश्वकप फुटबलअन्तर्गत आज हुने खेलमा कोलम्बिया र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार ५ बजेर ४५ मिनेटमा हुनेछ । ६ पटक विश्वकप खेलेको जापानले सन् २००२ र २००६ मा अन्तिम १६ को यात्रा गरेको छ ।

दुई टोलीबीच चार वर्षअघि पनि विश्वकपको समूह चरणमै भेट भएको थियो । जहाँ, कोलम्बिया ४–१ ले हाबी रह्यो । कोलम्बियामा जेम्स रोड्रिग्वेज जुआन कुआडार्डो र राडामेल फाल्काओजस्ता आक्रमक  खेलाडी छन् । डिफेन्समा डेभिनसन सान्चेजको प्रदर्शन तारिफयोग्य छ ।

जापानको टोलीमा जर्मन क्लबबाट खेल्ने कागावा एक्लो खेलाडी होइनन् । अन्तिम २३ मा परेका खेलाडीमध्ये ७ खेलाडी जर्मन लिग खेल्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको