फिल्म ‘यो पागल मन’को गीत रिलिज (भिडियो सहित)  

(असार ५, काठमाडौँ) । असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यो पागल मन’को ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा अभिनेता विनोद न्यौपाने र अभिनेत्री ऋचाको  फिचर रहेको छ  । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा कमल राइले कोरियोग्राफी गरेका छन् ।

फिल्ममा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् ।

अनिल गौतमले सम्पादन गरेको फिल्मलाई कमल राइको कोरियोग्राफी र राजु किराँतीको द्वन्द निर्देशन रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्