‘वीराङ्गना’ को ट्रेलर रिलिज (ट्रेलर सहित)

(असार ४, काठमाडौँ) । राजबहादुर सानेको निर्देशनमा रहेको फिल्म ‘वीराङ्गना’को ट्रेलर रिलिज भएको छ । असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको ट्रेलरमा शिल्पा र अनुपको एक्सन अवतार देखाइएको छ ।

प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।  फोर्थ आई मुभिजको ब्यानरमा निर्माण भएको फिल्मलाई  बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका छन् ।

फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र  श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन  रहेको छ  ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्  । ऊर्जा

काठमाडौँ, २२ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चार वटा

काठमाडौँ, २१ साउन । परराष्ट्र मन्त्री शिशिर खनालले डिजिटल प्रविधिको उपयोगले सार्वजनिक प्रशासनको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका

काठमाडौँ, २१ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो