युवा गायक मिलनको ‘रमाइलो साँझमा’ बोलको गित रिलिज (भिडियो सहित)

(असार २, काठमाडौँ) । युवा गायक मिलन तामाङको  ‘रमाइलो साँझमा’ बोलको  म्युजिक भिडियो  सार्बजनिक  भएको छ ।

भर्खरै युटुबमार्फत् सार्वजनिक गरिएको यस गीतमा  एम एस ब्याण्डको समूहले रचना गरी सङ्गीत भरेका छन् । सो गीतमा मिलन तामाङ,  सुवास लामा र सुमन घर्तीको  स्वर रहेको छ  ।   गीतलाई सन्देश परिवारले निर्दशन  तथा  सम्पादन गरेका छन् । महेन्द्र खड्गीको कोरियोग्राफी रहेको म्युजिक भिडियोको छायांकन भने  गुन्जनराज गिरीले गरेका छन्

उक्त  म्युजिक भिडियोमा मिलन तामाङ , उर्मिला छेत्री र एरिका थापाको अभिनय रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्