आइफोनमा अब ४ वटा क्यामरा

(असार १, एजेन्सी) ।  एप्पल कम्पनीले एक्स प्लसमा तिनवटा मुख्य र एउटा सेल्फी गरी चारवटा क्यामरा भएको तिनवटा आइफोन लञ्च गर्नेवाला छ ।

एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६.१ इन्चको अर्को एक आइफोन एप्पलले बजारमा ल्याउने बताइएको छ । ट्रिपल लेन्स रियल क्यामरा थ्री डी सेन्सिंग प्रविधियुक्त हुनुका साथै उत्कृष्ट जूम फिचरको साथ उपलब्ध हुने बताइएको छ ।

एप्पलले ल्याउने भनिएको ६.१ इन्चवाला आइफोनको नाम चाहीँ आइफोन नाइन हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको