‘रोमियो एण्ड मुना’को गीत रिलिज (भिडियो सहित )

(असार १, काठमाडौँ) ।  नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’को ‘भेडेटार घुमौला’ बोलको गीत रिलिज भएको छ ।

‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन् । विनय र मिनाको स्वर रहेको गीतमा कोशिस क्षेत्रीको संगीत रहेको छ   ।

साउन ११ गते रिलिज हुने फिल्ममा विनय, सृष्टि, सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल, सुजल गिरी लगायतका अभिनय रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल

काठमाडौँ, ३० भदौ । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको