फिल्म ‘चिँ मुसी चिँ’ को गीत रिलिज (भिडियो सहित)

(जेठ २९, काठमाडौँ) ।  दिनेश श्रेष्ठलको लेखन तथा निर्देशन रहेको फिल्म ‘चिँ मुसी चिँ’को म्यूजिक भिडियो रिलिज भएको छ ।

गीतमा नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट पाँचसम्मको यात्राबाट बाहिरिएकी सुजाता पाण्डेको स्वर रहेको छ ।

सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटा लगायतको अभिनय रहेको छ  ।

साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको  फिल्मलाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङको निर्माता रहेको छ ।

फिल्म ‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको  छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्