ट्रम्प–किम वार्ताका लागि सिंगापुर : आणविक हतियारका विषयमा विशेष छलफल

(जेष्ठ २८, एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ आणविक हतियारका विषयमा छलफल गर्नको निम्ती शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् ।

दुई देशका नेताविचको वार्ताको निम्ती सिंगापरले आफ्नो देशको विज्ञापन हुने भन्दै करिव सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने भएको छ । यो नेपाली रुपैया १ अर्ब ६० करोडभन्दा बढी हुन्छ । यसको आधा रकम सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ ।

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अन्तर्राष्ट्रिय सुरक्षा प्रयासका लागि यो रकम खर्चिन उचित भएको प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष