रोयल ट्रेजर को ब्रान्ड एम्बेसडरमा रेखा

(जेठ २६, काठमाडौँ) ।  नेपालको चर्चित नायीका तथा निर्दशक रेखा थापा हिमालयन डिस्टिलरी लिमिटेडको नयाँ उत्पादन ‘रोयल ट्रेजर प्रिमियम ह्विस्की’ को ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् ।

उनी १ वर्षका लागि ‘रोयल ट्रेजर’ को हरेक विज्ञापनमा काम गर्नुपर्ने छ भने यसका हरेक कार्यक्रममा आफ्नो उपस्थिति जनाउनु पर्नेछ । नायीका थापाले राम्रो कम्पनीले उत्पादन गर्ने ब्रान्डको हिस्सा बन्न पाएकोमा  खुसी व्यक्ति गरिन् ।

उनी अभिनीत तथा निर्देशित नयाँ फिल्म ‘मालिका’ आउँदो तिहारमा प्रदर्शन हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।