गायिका जोशीको ‘रेलीमाइ’ बोलको गीतले दर्शकको मन जिदै (भिडियो सहित)

(जेठ २६, काठमाडौँ) ।  चर्चित गायिका इन्दिरा जोशीको  ‘रेलीमाइ’ बोलको गीतले यतिबेला दर्शकको मन जित्न सफल भैरहेको छ ।

प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा गायिका जोशीसँगै युवागायक आर्जन पाण्डेको स्वर रहेको छ । गितको  म्युजिक भिडियोमा गायिका जोशी तथा गायक पाण्डेले नै अभिनय गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृश्यलाई आकर्षकशैलीमा चित्रण गरिएको छ ।

 उक्त म्युजिक भिडियोलाई  प्रविण सिंहले निर्देशन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका  छन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्