चीनमा पुरानो प्राणीको पदचिह्न

(जेठ २५, एजेन्सी) ।  चीनको दक्षिण क्षेत्रमा चीनमा ५४६ मिलियन वर्ष पहिले प्राणीले बनाएको पदचिह्न भेटिएको छ ।

कुन प्राणीले बनाएको हो भन्ने थाह छैन तर त्यो जीवावशेष दुई खुट्टा भएको जनावरको भएको र त्यो पदचिह्न खुट्टा भएको जनावरको सबैभन्दा पुरानो पदचिह्न भएको बीबीसीले उल्लेख गरेको छ ।

ढुंगामा भेटिएको त्यो पदचिह्न ५५१ देखि ५४१ मिलियन वर्ष पुरानो भएको अनुसन्धानमा संलग्न व्यक्तिहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् ।  आज

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष